मापसेदेखि तीव्र गतिसम्म, २४ घण्टामा ५१३ चालक कारबाहीमा
मलेखु–मुग्लिन सडक तीन घण्टा बन्द हुने
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ। धादिङको मझिमटारमा आकाशे पैदल पुलको संरचना राख्ने ...
२१० किलो गाँजासहित पाँच जना पक्राउ, नियन्त्रणमा लिन प्रहरीले गर्यो हवाई फायर
काठमाडौं । सुनसरीको धरानबाट प्रहरीले २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–२० च्यानडाँडामा सोमबार बिहान दुईवटा जिपमा ...
काठमाडौंमा ३८७ सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८७ सवारीसाधन कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी ...
गलत काम गर्ने कोही पनि उम्किन पाउँदैन : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कानुनविपरीत काम गर्ने र कारबाहीबाट बच्न खोज्नेहरूलाई कसैले पनि उन्मुक्ति नपाउने चेतावनी दिएका छन्। ...
जनकपुरको दोस्रो जित, पोखरालाई लगातार दोस्रो हार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले हराएको ...
Read Moreएनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी र चितवन पहिलो भिडन्तमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज ...
Read More

दाक्सु मिडिया




