|
२०८३ कार्तिक ६
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ जापानमा एसियाली फुटबल महासंघको सम्मेलनमा सहभागी भएको पुष्टि भएको छ।
नेम्बाङसहित चार जनाविरुद्ध खेलमा मिलोमतो तथा अनियमितताको आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। अदालतले नेम्बाङ र महासचिव किरण राईविरुद्ध पक्राउ पूर्जी जारी गर्न आदेश दिएको थियो।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्