बार्सिलोनामाथि पीएसजीको जित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ कार्तिक ५

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा पीएसजीले बार्सिलोनालाई ४–२ गोलले हराएको छ।

पीएसजीका लागि डिजायर डुए, लुकास हर्नान्डेज, भिटिन्हा र फाबियन रुइजले गोल गरे। जितसँगै तीन खेलबाट नौ अंक जोडेको पीएसजी शीर्षस्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *