हाम्रो बारेमा

विकृति र विसंगतिका विरुद्ध जनताको पक्षमा उभिन हामी डिजिटल पत्रकारितामा आएका छौं। संविधानले दिएको अधिकार र पत्रकार आचारसंहिताभित्र रही, गाँस, बास र कपासजस्ता जनताको जीवनसँग जोडिएका विषयमा कलम चलाउने हाम्रो संकल्प छ। देश र जनतालाई सर्वोपरि राख्दै सत्य, निष्ठा र निष्पक्षता हाम्रो मार्गदर्शन हुनेछ।