यु–१९ एसिया कपका लागि नेपालको २८ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक ८, २०८३

काठमाडौँ । आगामी यु–१९ एसिया कपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २८ खेलाडी सम्मिलित प्रारम्भिक टोली घोषणा गरेको छ।

नेपाली युवा टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सुरु हुने छ। प्रशिक्षणमा खेलाडीको प्रदर्शनका आधारमा प्रतियोगिताका लागि अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ।

प्रारम्भिक टोलीमा नितेश पटेल, चन्दन राम, वंश क्षेत्रीसहित २८ खेलाडी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *