चाडपर्वमा दलहरूबीच हुने भेटघाट यस वर्ष नहुने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ३०

काठमाडौं । दसैँ, तिहार र छठका अवसरमा प्रमुख राजनीतिक दलहरूले गर्दै आएका औपचारिक भेटघाट तथा चियापान कार्यक्रम यस वर्ष नहुने भएका छन्।

बाढीपहिरोलगायतका विपद्का कारण राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले यसपटक केन्द्रमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नराख्ने जनाएका छन्। विगतमा यस्ता कार्यक्रम चाडपर्वका बेला विभिन्न दलका नेता तथा अन्य क्षेत्रका व्यक्तिहरूबीच भेटघाट गर्ने अवसरका रूपमा रहँदै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *