खेलकुद

नेपालले ओलम्पिकको एसियाली छनोटका खेलहरू घरेलु मैदानमा खेल्ने

फाल्गुन १४, २०७९

आर्सनल फर्कियो इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

फाल्गुन ७, २०७९

बार्सिलोनासँग दूरी छोट्याउँदै रियल मड्रिड

फाल्गुन ७, २०७९

कुशलको अर्धशतक पूरा, याे दोस्रो एकदिवसीय अर्धशतक

फाल्गुन ५, २०७९

भक्तपुर कप खुला फुटबल सुरू

फाल्गुन ५, २०७९

आईसीसी विश्व क्रिकेट लिग टु त्रिकोणात्मक सिरिजमा त्रिवि मैदान कीर्तिपुरमा भइरहेको छ ।

फाल्गुन ५, २०७९

झापाको मेची रंगशालामा डेढ दशकपछि फुटबल फर्किँदै छ । आगामी फागुन सात गते सुरु हुने भद्रपुर झापा गोल्डकपको स्वागतका लागि रंगशालालाई चिटिक्क पारिएको छ । १८ वर्षसम्म जीर्ण रहेको रंगशलाको पुनः निर्माणको सबै काम सकिएको छ भने प्रतियोगितामा ‘ए’ डिभिजनसहितका दश क्लब सहभागी हुनेछन् ।

फाल्गुन ५, २०७९

नेपालले आइसीसी विश्व क्रिकेट लिग टु त्रिकोणात्मक सिरिजमा अहिले स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।

फाल्गुन ५, २०७९

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १६ देशका धावक दौडिने

फाल्गुन ५, २०७९

एल्चेको पोष्टमा रियलको चार गोल

फाल्गुन ४, २०७९

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नामिबियाले स्कटल्यान्डलाई १५४ रनको सामान्य लक्ष्य दिएको छ ।

फाल्गुन ३, २०७९

रोहित बने एकदिवसीय अन्तर्राष्ट्रिमा एकहजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

फाल्गुन २, २०७९

विश्वकप लिग टु अन्तर्गत शृखंलाको पहिलो खेलमा नामिबियाले घरेलु टोली नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।

फाल्गुन २, २०७९

काठमाडौंमा जारी आईसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरूद्ध ५ विकेट लिएका करण केसी खुसी मनाउँदै। केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चिएर ५ विकेट लिएका हुन्।

फाल्गुन २, २०७९

बेल्जियमका जान डी ब्रान्ट नेपालको भलिबल प्रशिक्षक नियुक्त

फाल्गुन १, २०७९

नेपालका कप्तान रोहित भन्छन्– घरेलु मैदानको भरपुर सदुपयोग गर्छौ

फाल्गुन १, २०७९

सन्दीपको विषयमा क्यान कानुनअनुसार अघि बढ्ने

माघ १२, २०७९

सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा बुढानिलकण्ठ भलिबल क्लबले सहभागिता जनाउने

पुस २२, २०७९