×

रोहित बने एकदिवसीय अन्तर्राष्ट्रिमा एकहजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

फाल्गुन २, २०७९ | दाक्सु मिडिया सम्वाददाता

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौड्यले एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: