×

काठमाडौंमा जारी आईसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरूद्ध ५ विकेट लिएका करण केसी खुसी मनाउँदै। केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चिएर ५ विकेट लिएका हुन्।

फाल्गुन २, २०७९ | दाक्सु मिडिया
%d bloggers like this: