×

सुम्निमा खालिङ राई सांस्कृतिक समुह माप्य दुधकोशी गाउँपालिका- दशै महोत्सव सिजन २

अशोज १६, २०८० | दाक्सु मिडिया सम्वाददाता

सुम्निमा खालिङ राई सांस्कृतिक समुह माप्य दुधकोशी गाउँपालिका ३ खास्तापले दशै महोत्सव सिजन- २ आयोजना गर्ने भएको छ ।
असोज २६ गते देखि २८ गते सम्म हिमालय मा वि खास्तापको प्राङ्गणमा जिल्ला स्तरीय महिला डबल व्याडमिन्टन, पुरुष पालिका स्तरीय डबल व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ ।
कार्यक्रममा युगल नृत्य तथा ट्र्याक गायन समावेश गरिएको छ। बिजेता टिमले जनही पाँच हजार, तीन हजार, दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । व्याटमिन्टन तर्फ क्रमश दस हजार, आठ जहार, पाँच हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संस्थाका अध्यक्ष पारुहाङ राईले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: