सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिकामा वडा स्तरिय महिला पुरुष भलिबल प्रतियोगिता आयोजना

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष १७

सोलुखुम्बु : सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका वडा न .४ मा श्री सानो फुलबारी सामुदायिक संंस्थाले गाउँपालिका सविक वडा स्तरिय महिला पुरुष भलिबल प्रतियोगिता तथा विभिन्न विविध संस्कृतिक कायक्रम आयोजना गर्ने भएको छ । उक्त कायक्रम २०७८ माघ १३,१४ र १५ गते दुधकोशी गाउँपालिकामा हुन गहिरहेको छ । उक्त कायक्रम बिहान् १० बजे देखि सुरु हुनेछ । त्यस कायक्रममा सविक वडा स्तरिय खेलाडीहरुले मात्र सहभागी हुन पाउने छन । खेलाडीले आफ्नो परिचय खुलाउले कागजात अनिवार्य पेश गर्नु पछ । टिम दर्ता गर्ने अन्तिम मिति २०७८ माघ १२ गते बेलुकी ५ बजे सम्म रहने छ । टिम दता शुल्क रु ३००० लाग्ने छ । टिम दता फोन माफत पनि गर्न सकिने छ । उक्त कायक्रममा प्रथम हुनेलाई रु ४०००० साथमा ट्रफी , मेडल र प्रमाणपत्र दिइने छ । त्यसतै द्रोस्रो हुनेलाई रु ३०००० साथमा ट्रफी , मेडल र प्रमाणपत्र दिइने छ । तितिय हुनेलाई रु २०००० साथमा ट्रफी , मेडल र प्रमाणपत्र दिइने छ । सान्त्वना पुरस्कार रु१०००० मात्र हुनेछ । थप जानकारीको लागि बिकास राई ( खेल संयोजक) -9844374289 सम्पक गर्नु होस् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *