डडेल्धुरामा पोखरीमा डुबेर अढाई वर्षीया बालिकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २४

कञ्चनपुर : डडेल्धुरामा पोखरीमा डुबेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका-२ कालापानीका गणेश मालीकी अढाई वर्षीया छोरी रियाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार घर नजिकै सिँचाइको लागि बनाएको पोखरीमा डुबेर घाइते उनको उपचारको लागि अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *