|
कार्तिक ८, २०८३
काठमाडौँ । बडा दसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा मनाइँदैछ। यस अवसरमा धन, धान्य र समृद्धिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ।
कोजाग्रत पूर्णिमासँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ। आजै नवदुर्गाको प्रसादस्वरूप लगाइएको टीका र जमरा विसर्जन गर्ने परम्परा रहेको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्