काठमाडौँको टोखामा पोखरीमा डुबेर ४ वर्षीय बालिकाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन ७

काठमाडौँ : काठमाडौँको टोखा बजारमा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका–२ स्थित गहना पाखेरीमा डुबेर जाल्पाचोकमा बस्ने ४ वर्षीय गुराँस सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मृतक बालिका बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भएकी दुर्गा सहनीकी छोरी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *