|
२०८३ कार्तिक ८
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ जना चालकलाई प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०२, तीव्र गतिमा चलाउने ५७ र सीसीटीभीबाट पहिचान भएका ३९ चालक कारबाहीमा परेका छन्। यस्तै, रातो बत्ती उल्लङ्घन गर्ने २० जनासहित अन्य नियम उल्लङ्घन गर्ने चालकलाई पनि कारबाही गरिएको छ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्