कैलालीमा नदीमा डुुबेर बालिकाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८० श्रावण ७

कैलालीमा नदीमा डुुबेर बालिकाको मृत्यु भएको छ ।

बर्दगोरिया गाउँपालिका-३ बुटकुवाकी ८ वर्षीया छोरी यमुना सापकोटाको काडा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सापकोटाको शनिबार साँझतिर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *