ह्यात होटल बन्दबारे प्रधानमन्त्री कार्कीको चासो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ८

 काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो देखाएकी छन्।

प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग भेट गरी सुरक्षाको पूर्ण प्रत्याभूति दिने र सेवा सुचारु गर्न आग्रह गरेका छन्।

सरकारले आइतबार होटल व्यवस्थापनसँग थप छलफल गरी आवश्यक पहल गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *