कोशी प्रदेश सभा बैठक आज

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २२

विराटनगर । कोशी प्रदेश सभाको नवौँ अधिवेशनअन्तर्गत ३२औँ बैठक आज दिउँसो १ बजे बस्दैछ।

प्रदेश सभा सचिवालयका अनुसार गत भदौ २२ गतेदेखि स्थगित बैठक लामो समयपछि पुनः बस्न लागेको हो। बैठकमा विभिन्न प्रदेशसभा सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *