|
२०८३ आश्विन २२
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र काठमाडौं उपत्यका महिला केन्द्रीय सदस्यमा डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले तीनै जना निर्विरोध चयन भएको जानकारी दिएका हुन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्