|
२०८३ आश्विन २२
काठमाडौं । अस्ट्रेलियामा आयोजित सातौँ ढोरपाटन रनिङ कप–२०२६ को महिला र पुरुष दुवै उपाधि आयोजक ढोरपाटन क्लबले जितेको छ।
पुरुष फाइनलमा ढोरपाटनले मोनालाई ३–० र महिलामा ३–१ ले पराजित गर्यो। पुरुषतर्फ सुनिल बोहोरा र महिलातर्फ साफिया पुन मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ५ टोली सहभागी थिए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्