|
२०८२ आश्विन २६
काठमाण्डौँ । काठमाण्डौँको तीनकुनेलाई जेनजी चोक घोषणा गरिएको छ । आइतबार सबै पुस्ताको प्रतिनिधि अभियानले तीनकुनेलाई जेनजी चोक घोषणा गरेको हो ।
काठमाडौंको तीनकुनेलाई जेनजी चोक घोषणा गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अरिश तिवारी, सुनील सिंहलगायत छन् ।
काठमाडौंमा अहिले कुनै पनि प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गरेकाले प्रहरीले पक्राउ गरेको हो ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्