यूएन महासभामा सम्बोधन गर्न प्रधानमन्त्री शाह अमेरिकातर्फ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज मंगलबार अमेरिका जाने भएका छन्।

महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै शाह नेतृत्वको १४ सदस्यीय नेपाली टोली अमेरिकातर्फ प्रस्थान गर्नेछ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने तय भएको छ।

महासभामा नेपालको धारणा प्रस्तुत गर्न प्रधानमन्त्री शाह अमेरिका जान लागेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *