सेयर लगानीकर्ता अग्रवाल पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण ५

काठमाण्डौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौँको टोलीले अग्रवाललाई पक्राउ गरेको एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।

उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो । उनलाई काठमाडौँको टोखाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *