|
२०८२ भाद्र २९
काठमाडौं — चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ।
बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिँदै नेपाल–चीन मित्रता अझ बलियो हुने विश्वास व्यक्त गरे।
चीनले नेपालले रोजेको विकास मार्गको सम्मान गर्ने र विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउने बताएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्