|
२०८२ भाद्र २६
काठमाडौं — हालको असामान्य राजनीतिक परिस्थितिमा देश अन्तरिम सरकारतर्फ अगाडि बढ्दैछ।
Gen Z पुस्ताले अगाडि सारेको पहललाई समर्थन जनाउँदै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठनको प्रस्ताव आएको छ। प्रस्तावकर्ताले धैर्य र परिपक्वता देखाउन आग्रह गरेका छन् भने संसद विघटन र अन्तरिम सरकार गठनको लागि राष्ट्रपति समक्ष अपिल गरिएको छ।
यो सरकारको मुख्य उद्देश्य निष्पक्ष चुनावमार्फत देशलाई नयाँ जनादेश दिने हो।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्