हात मिलाएर प्रचण्डले दिए ओलीलाई बधाई

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ३१

काठमाडाैं : निवर्तमान प्रधामननत्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त प्रधानमनत्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।

सोमवार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको ओलीको शपथपछि प्रचण्डले बधाई दिएका हुन् । सोमवार प्रधानमन्त्रीको शपथ समारोहमा प्रचण्डले हात मिलाएर ओलीलाई बधाई दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *