×

किरात खालिङ राई उत्थान संघ केन्द्रीय महाधिवेशन सम्पन्न

चैत्र ४, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौ

किरात खालिङ राई उत्थान संघ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ। शनिबार काठमाडौंमा सम्पन्न संघको आठौं केन्द्रीय महाधिवेशनले बलबहादुर खालिङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा जय कुमार खालिङ, प्रथम उपाध्यक्षमा आसपूर्ण खालिङ, द्धितीय उपाध्यक्षमा आसबरी खालिङ, महासचिवमा मानबीर खालिङ, सचिवमा निरकुमार खालिङ, सहसचिवमा बसन्त खालिङ र कोषाध्यक्षमा सलिना खालिङ निर्वाचित भएका छन् ।त्यस्तै कार्यसमिति सदस्यहरुमा रोजिना खालिङ, नविन खालिङ, अर्जुन खालिङ, बलबहादुर खालिङ, मिना कला खालिङ, महेश खालिङ, पर्वत खालिङ, भुषण खालिङ, शिवराज खालिङ, पूर्ण खालिङ र विष्णु खालिङ रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: