×

किरात खालिङ राई उत्थान संघ काठमाडौं जिल्ला काॠ समितिको दोश्रो सम्मेलन १४ गते

माघ १०, २०७९ | दाक्सु मिडिया सम्वाददाता

किरात खालिङ राई उत्थान संघ काठमाडौ जिल्ला कार्यसमितिको अधिबेशन माघ १४ गते हुने ।
किरात खालिङ राई जिल्ला उत्थान संघ काठमाडौ कार्यसमितिको आउदो माघ १४ गते नव दुर्गा पार्टी प्यालेस सुकेधारामा दोश्रो सम्मेलन हुने भएको छ । प्रमुख अतिथि किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष सीता कुमारी राईले गर्नुहुनेछ ।
काठमाडौ जिल्ला कार्यसमितिको दोश्रो सम्मेलन हुने भएको हो । सम्मेलन पछि संस्थाले नयाँ समिती पाउने छ ।
किरात खालिङ राई जिल्ला उत्थान संघ देशको सतहत्तर ओटै स्थानमा संचालित छन । किरात खालिङ राई केन्द्रिय समितिको मातहतमा रहि जिल्ला कार्य समितीले आफ्नो भाषा धर्म भेष भुषा संक्रीतीको संरक्षण सम्बर्द्धन गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: