किरात खालिङ काठमाडौं जिल्ला समितिको दोश्रो सम्मेलन १४ गते

DaksuMedia दाक्सु मिडिया
|
२०७९ माघ ९

किरात खालिङ राई उत्थान संघ काठमाडौ जिल्ला कार्यसमितिको अधिबेशन माघ १४ गते हुने ।
किरात खालिङ राई जिल्ला उत्थान संघ काठमाडौ  कार्यसमितिको आउदो माघ १४ गते नव दुर्गा पार्टी प्यालेस सुकेधारामा दोश्रो सम्मेलन हुने भएको छ । प्रमुख अतिथि सोलुखुम्बुका माननीय सांसद मान वीर राईले गर्नुहुनेछ ।
काठमाडौ जिल्ला कार्यसमितिको दोश्रो सम्मेलन हुने भएको हो । सम्मेलन पछि संस्थाले नयाँ समिती पाउने छ ।
किरात खालिङ राई जिल्ला उत्थान संघ देशको सतहत्तर ओटै स्थानमा संचालित छन । किरात खालिङ राई केन्द्रिय समितिको मातहतमा रहि जिल्ला कार्य समितीले आफ्नो भाषा धर्म भेष भुषा संक्रीतीको संरक्षण सम्बर्द्धन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *