शुक्रवार थपिए १५५८ संक्रमित, १० जनाको निधन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १

काठमाडौँ । शुक्रवार नेपालमा थप १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ। शुक्रबार १ हजार ३५१ कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर २५ हजार४९७ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ८ हजार ६६५ पीसीआर तथा ३ हजार ७२० एन्टिजेन परीक्षण भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *