२ रुपैयाँका ३० करोड सिक्का छापिँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १९

काठमाडौं :  नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्ने भएको छ।

सिक्काको डिजाइन, टकमरी तथा आपूर्तिका लागि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। यसअघि १ रुपैयाँका ४० करोड थान सिक्काका लागि पनि बोलपत्र आह्वान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *