कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश सिंह कार्कीको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १९

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्।

पार्टीको केन्द्रीय नेतृत्वमा रहेर थप जिम्मेवारी निर्वाह गर्ने उद्देश्यले कार्कीले उम्मेदवारी अघि बढाउन लागेका हुन्।

हालै सम्पन्न सोलुखुम्बु कांग्रेस अधिवेशनमा खुलातर्फ दोस्रो बढी मत ल्याउँदै उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। कार्कीले ६४८ मत पाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *