|
२०८३ आश्विन १९
काठमाडौं : यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई २–१ गोलले पराजित गरेको छ।
नर्वेले सुरुवाती अग्रता लिए पनि जोआओ कान्सेलो र गोन्सालो रामोसको गोलमा पोर्चुगलले पुनरागमन जित निकालेको हो।
लगातार चौथो जितसँगै पोर्चुगल १२ अंकसहित समूह ‘डी’को शीर्ष स्थानमा छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्