काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९५ जना, भक्तपुरमा ६१ जना र ललितपुरमा ११० जना कोरोना संक्रमित थपिएका हुन् ।
मन्त्रालयको तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६६३ रहेको छ ।
यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विस्तृत
फेसबुकबाट तपाईको प्रतिक्रिया