काठमाडौँ उपत्यकामा थपिए २१४ कोरोना संक्रमित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ४

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४७ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ५१ जना कोरोना संक्रमित थपिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *