×

थपिए काठमाडौँ उपत्यकामा ४०४ जना कोरोना संक्रमित

अशोज ७, २०७८ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४५ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा १०७ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तो छ काठमाडौँ उपत्यकाको विस्तृत विवरण

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: