|
२०८३ आश्विन ३
क्यानबेरा । अस्ट्रेलियास्थित नेपाली दूतावासमा संविधान दिवस मनाइएको छ।
कार्यक्रममा लोकतन्त्र, गणतन्त्र र समावेशिताका विषयमा चर्चा गर्दै गैरआवासीय नेपालीका लागि दोहोरो नागरिकता कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्