राष्ट्रमाथि खडा चुनौतीलाई सामना गरौं : अध्यक्ष ओली

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ५

काठमाडौं — एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११४६ को शुभकामना दिंदै राष्ट्रमाथि खडा चुनौतीलाई एकताबद्ध भई सामना गर्नुपर्ने बताएका छन्।

उनले राष्ट्रिय स्वाधीनता, सांस्कृतिक विविधता र मौलिकताको रक्षा गर्दै सार्थक एकता निर्माणमा जोड दिएका छन्।

अध्यक्ष ओलीले सबै नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *