|
२०८२ आश्विन ३१
काठमाडौँ । ललितपुरको जावलाखेलमा नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक तेस्रो दिन पनि जारी छ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार ५० र बिहीबार १४७ केन्द्रीय सदस्यले धारणा राखेका छन्।
प्रत्येक सदस्यलाई तीन मिनेट समय दिइएको बैठकमा आज पदाधिकारीहरूको धारणा पछि अध्यक्ष ओलीले समग्र जवाफ दिने तयारी छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्