|
२०८३ आश्विन १८
ओहायो : अमेरिकाको ओहायोमा ट्रक कारखानाको कर्मचारी कटौतीले करिब १४ हजार कामदार प्रभावित भएका छन्।
डेटन क्षेत्रको पूर्व नाभिस्टार कारखानामा भएको कटौतीसँगै स्थानीय श्रमिक परिवारमा आर्थिक चिन्ता बढेको छ।
रोजगारी गुमाउनेमध्येका काइल बोसले परिवारको खर्च चलाउन समस्या भएको बताएका छन्। यसबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सोही क्षेत्रमा चुनावी सभा गर्ने कार्यक्रम छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्