कोरोना अपडेट : थपिए ३४७९ सङ्क्रमित, ९९ जनाको सङ्क्रमणबाट मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ २३

२३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३,४७९ जनामा संक्रमण पुष्टि भएको छ भने ९९ सङ्क्रमितले ज्यान गुमाएका छन्।

१०,४७१ पीसीआर परीक्षणबाट ३,०२४ र ३,२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३,४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ६,६३६ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *