थपिए २,४४२ सङ्क्रमित, ५१ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ६

६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। साथै ५१ सङ्क्रमितले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १० हजार ९५६ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो।

यो संगै देशभर कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या भने दुई हजार ४५६ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *