|
२०७८ जेष्ठ ३०
३० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साथै ४६ जना सङ्क्रमितले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्याङ्क अनुसार पीसीआर विधिबाट १ हजार ६९४ जना र एन्टिजेन विधिबाट ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्