थपिए २,८२८ कोरोना सङ्क्रमित, ५२ जना सङ्क्रमितको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार २

२ असार, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर २,८२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। साथै ५२ सङ्क्रमितले ज्यान गुमाएका छन्।

आज गरिएको ८,६८७ पिसिआर र ४,३३५ एन्टिजेन परीक्षणमा २,८२८ जनामा संक्रमण देखिएको हो।

कोरोना सङ्क्रमणबाट ३,०८२ जना मुक्त भएका छन् भने देशभर ६२,९५१ सक्रिय संक्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *