मेष: घर निर्माण तथा ठेक्कापट्टाबाट लाभ। कार्यक्षेत्रमा सफलता, सन्तानको स्वास्थ्यमा चिन्ता। शुभ रंग: खैरो | अंक: १
वृष: काममा संघर्ष भए पनि परीक्षामा सफलता। व्यवसायबाट आकस्मिक लाभ। शुभ रंग: निलो | अंक: १
मिथुन: आत्मविश्वास बढ्नेछ। काममा लाभ, दाम्पत्य जीवन सुखमय। शुभ रंग: सेतो | अंक: ४
कर्कट: विदेश रोजगारीको नयाँ अवसर। कृषि तथा पशुधनमा सावधानी अपनाउनुहोस्। शुभ रंग: पहेँलो | अंक: ६
सिंह: धार्मिक कार्यक्रममा सहभागी हुने अवसर। आर्थिक कारोबार र व्यवसायमा लाभ। शुभ रंग: हरियो | अंक: २
कन्या: नयाँ जिम्मेवारी प्राप्त हुनेछ। मानसम्मान बढ्नुका साथै आयस्रोतमा वृद्धि। शुभ रंग: हरियो | अंक: ४
तुला: साथीको सहयोगमा काम सफल। व्यवसायमा थप लगानीको आवश्यकता पर्न सक्छ। शुभ रंग: निलो | अंक: २
वृश्चिक: अरूको जिम्मेवारी सम्हाल्नुपर्नेछ। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस्। शुभ रंग: पहेँलो | अंक: ५
धनु: साहस बढ्नेछ। पारिवारिक मेलमिलाप र मेहनतबाट सफलता। शुभ रंग: खैरो | अंक: ९
मकर: उद्योग–व्यवसायमा विशेष लाभ। सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। शुभ रंग: पहेँलो | अंक: २
कुम्भ: काममा ध्यान दिनुपर्ने दिन। मेहनतको परिणाम देखिन थाल्नेछ। शुभ रंग: खैरो | अंक: ४
मीन: नयाँ विचारले उत्साह बढाउनेछ। साथीभाइसँगको भेटले खुसी मिल्नेछ, खर्चमा नियन्त्रण गर्नुहोस्। शुभ रंग: आकाशी | अंक:

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्