|
२०८२ कार्तिक ८
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो देखाएकी छन्।
प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले ह्यात रिजेन्सी व्यवस्थापनसँग भेट गरी सुरक्षाको पूर्ण प्रत्याभूति दिने र सेवा सुचारु गर्न आग्रह गरेका छन्।
सरकारले आइतबार होटल व्यवस्थापनसँग थप छलफल गरी आवश्यक पहल गर्ने जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्