घट्यो सुनको मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ३

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रूपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ५० हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ४० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १८ सय ३५ रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *