आज घट्यो सुनको मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ १३

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ६० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ८० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १८ सय ६५ रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *