घट्यो सुनको मूल्य, कति पुग्यो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १०

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय ५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १८ सय रूपैयाँ कायम भएको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *