|
२०८१ असार १२
काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ । मंगलबार , छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ४१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १८ सय १५ रुपैयाँ कायम भएकोमा आज प्रतितोला २५ रूपैयाँले घटेर १७ सय ९० रूपैयाँ कायम भएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्